20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

नगदेवाली पिडालु

किसानहरुले मेहनत गरेर उत्पादन गरेको नगदेवालीका रुपमा रहेका तरकारीहरुले उचित बजार पाउन सके बेरोजगारीले छटपटिएर बिदेशको मरुभूमीमा कष्टकर रोजगारीका लागि जानुपर्ने थिएन । यो पिडालु घिरिङ–१ अत्रौलीका किसान शालिकराम पोख्रेलले यसै वर्ष उत्पादन गरेको हो । –तस्विरः सौजन्य सामाजिक सञ्जाल

Related posts

एसइई नतिजाको सन्देश र शैक्षिक असमानताको खाडल

Deepak Joshi

यस वर्षको एसईई आजबाटः तनहुँमा २२ परीक्षा केन्द्र, ६ हजार १ सय ५५ परीक्षार्थी

Deepak Joshi

राधा माविलाई लगातार तेस्रो उपाधि

admin