Tanahun Awaj
समाचार

जोखिम पूर्ण यात्रा

घिरिङ गाउँपालिका–५ धेनुङ देउराली नजिकै गएको पहिरोका कारण ठूला सवारी साधन आवतजावत गर्न समस्या भएको छ । पहिरो स्थल देखि भिमादसम्म यात्रु ओसारपसार गर्न साना सवारीसाधनको प्रयोग गरीएको छ । सो क्रममा आइतबार जिपनै ढाक्ने गरी यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै । साथै गाउँपालिकाले मंगलबारबाट बाटो खुलाउने प्रयास गरेको जनाएको छ ।
तस्बिरः संगिता पोख्रेल

Related posts

ज्येष्ठ नागरिकको शास्तिपूर्ण भिड

admin

बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन जोशीको आव्हान

admin

नगरप्रमुखको सहजीकरणबाट खुल्यो तालाप्राविधिक समस्याले तालाबन्दीसम्म पुग्यो समस्या

admin