26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

निर्माण अलपत्र परेको व्यवसायिक सटर

व्यास नगर पालिका वडा नं १ करङकाठ स्थित वसपार्कमा निर्माण अलपत्र परेको व्यवसायिक सटर । तीनवर्ष अगाडी निर्माण गरिएको यो संरचना सम्बन्धित निकायको वेवास्ताका कारण भत्केर जाने अवस्थामा पुग्न लागेको छ । समयमा वसपार्क निर्माण गरी सञ्चालन गर्न सके निर्माणधिन यी भवनहरु पनि पसले र ग्राहकको भिडभाडले गुल्जार हुने थियो । तस्विर ः रमेश विकल

Related posts

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

आठौं तनहुँ महोत्सव

admin

म्याग्देमा आँखा शिविर

admin