Tanahun Awaj
समाचार

अस्पताल अगाडी फोहोरको थुप्रो

यो तस्विर दमौली अस्पताल अगाडी जम्मा भएको फोहोरको हो । भाद्र ९ गते देखि बुधबारसम्म निरन्तर रुपमा यसै ठाउँमा फोहोर थपिदै आएको छ । दिनहुँ बिरामी तथा अन्य सर्वसाधारणको आवतजावत रहिरहने दमौली अस्पतालको गेट नजिकै रहेको यस थुप्रोले अस्पतालप्रतिको दृष्टिकोण र बिरामीको स्वास्थ्यमा असर पार्न सक्छ । लामो समयदेखि उठ्न नसकेको फोहोरको थुप्रोप्रति सम्बन्धित निकायको ध्यान जाओस् । तस्विरःप्रभात पाख्रेल

Related posts

व्यासको तीन वर्षे उपलब्धि

admin

एचपिभी खोप अभियान सुरु: तनहुँमा १४ हजार र देशभर १७ लाखले खोप लगाउने

admin

कृष्ण स्वरुपमा कृष्ण जन्माष्टमी मनाउँदै

admin