Tanahun Awaj
समाचार

मतदान केन्द्र हेरफेर

दमौली/प्रदेश तथा संघीय निर्वाचन २०७९ मंसिर ४ गते हुन गैरहेको सन्दर्भलाई मध्यनजर गर्दै मतदान स्थल तथा मतदान केन्द्र हेरफेर गर्न सिफारिस समितिले सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समितिले छ वटा स्थान थप गर्न र सात वटा स्थान हेरफेर गर्न सिफारिस गरेको छ ।
बन्दिपुरमा एक, व्यासमा दुई, शुक्लागण्डकीमा एक मतदान केन्द्र थप गरिएको छ ।

Related posts

ललिता निवास प्रकरणमा माधव र बाबुराम तानिने

admin

आज कार्यकर्ता भेला

admin

३८ औं नगरसभा पुसमा

admin