22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जोखिमपूर्ण यात्रा

श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात । पहिरोको डिलबाट टायर गुडाएर यात्रा गराएको फोटोमा देख्न सकिन्छ । यस सम्वन्धमा वडाध्यक्ष बुद्धिमान रानासंग जिज्ञासा राख्दा वडाको प्राथमिकतामा सो सडक खण्डको स्तरोन्नति परेको बताए ।
तस्वीरः उमबहादुर वि क

Related posts

निःशुल्क शिक्षामा व्यासको चासोः प्रतिवेदन बनाउन निर्देशन, होला कार्यान्वयन ?

admin

आज लक्ष्मी पुजा

admin

गे्रडवृद्धि परीक्षा साउन २३ देखि, तनहुँमा ७ परीक्षा केन्द्र

admin