22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

गिरीलाई वरिष्ठ उपाधि

दमौली/डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँ र नेपाल बार एशोसिएशन तनहुँका पूर्व अध्यक्षको कार्यभार सम्हालि सकेका ३४ बर्षभन्दा लामो कानुन व्यवसायको अनुभव हासिल गरेका अधिवक्ता परशुराम गिरीलाई बरिष्ठताको उपाधि प्रदान गरेको छ ।

सर्वोच्च अदालत फूलकोर्टको असार २९ गते बसेको फूलकोर्टको वैठकले तनहुँमा रहेर अभ्यास गर्ने परशुराम गिरी सहित तनहुँका तीन जनालाई कानुन व्यवसायीको बरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
अन्य कानुन व्यवसायीहरुको मोतीराज गौतम, विश्वप्रकाश सिग्देल र बासुदेव सिग्देल सहितले बरिष्ठताको उपाधी पाएका हुन् ।

Related posts

फेरी बल्झियो कलापानी–लिपुलेक मुद्दा

Deepak Joshi

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

सत्यवतीमा गिरी

admin