22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

उपसभामुख निर्वाचन शुक्रबार

दमौली/उपसभामुख निर्वाचन शुक्रबार हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । साथै प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै, मतदान भने शुक्रबार हुनेछ । उपसभामुखको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे हुने भनिएको छ ।

Related posts

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin

स्वास्थ्य चौकीलाई एम्बुलेन्स

admin

पत्रकारिता अक्षयकोष स्थापना

admin