17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

उपसभामुख निर्वाचन शुक्रबार

दमौली/उपसभामुख निर्वाचन शुक्रबार हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । साथै प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै, मतदान भने शुक्रबार हुनेछ । उपसभामुखको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे हुने भनिएको छ ।

Related posts

राष्ट्रपतिद्वारा मोटरेबल पुल उद्घाटन

admin

आदिकविको प्रतिमा निर्माण हुने

admin

विदेशमा कमाएर जन्मस्थानको सेवा

admin