28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

बहुदलीय प्रतिष्प्रधा विस्थापन गर्दै गठबन्धन

दमौली/नेपालको राजनीतिक आकाशमा बहुदलीय प्रतिप्रधालाई विस्थापन गर्दै गठबन्धन प्रतिष्प्रधाको शुरुवात सरकारी पक्षले गरेपछि अहिले सरकारी गठबन्धनको विरुद्ध गैरसरकारी गठबन्धन बनेको छ । यद्यपी त्यो पनि केन्द्रको सरकुलर अनुसार हुन सकेको छैन । भिमाद र घिरिङमा नेपाली काँग्रेस र नेकपा एस बीच गठबन्धन भएको देखिन्छ भने शुक्लागण्डकीमा नेपाली काँग्रेस र माओवादी बीच गठबन्धन भएको देखिन्छ । नेतृत्वको निर्देशनको पालना नगरिएको, पार्टीको नीति निर्देशन नमानिएको उदाहरणका रुपमा यसलाई लिन सकिन्छ । बन्दिपुर, म्याग्दे, ऋषिङ्ग र व्यासमा समेत गठबन्धन असफल भएको छ । मातहत इकाईले केन्द्रको नेतृत्व अनादार गर्नुले दलगत नेतृत्व असफल भएको पुष्टि गरिरहेको छ ।

Related posts

म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर

admin

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin

राष्ट्रिय आविमा बाल क्लब र जुरेस गठन

admin