25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

अन्तरक्रिया कार्यक्रम

सिद्धेश्वरी बाल क्लब तथा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि व्यास–१२ को संयुक्त आयोजनामा शुक्रबार विद्यालयमा सम्पन्न शिक्षक, अभिभावक र विद्यार्थी अन्तरक्रिया कार्यक्रम सहभागी । अन्तरक्रियाका क्रममा अभिभावकहरुले विद्यार्थी अनुशासन तथा गृहकार्यमा ध्यान दिन शिक्षकसँग आग्रह गरेका थिए ।
तस्वीरः रमेश विकल

Related posts

आज विश्व शरणार्थी दिवस

admin

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

सरकारलाई वकिलको दवाव

admin