22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

शुनपा खैरेनीटार महोत्सव

दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको नामले गर्न लागिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चैत्र २४ गतेदेखि बैशाख ५ गतेसम्म आयोजना गरेको महोत्सव खैरेनीटार हाईस्कूलको पछाडि प्रगति टोलमा सामानहरु झारेर २२५ स्टल बनिसकेको बताईएको छ । पत्रकार सम्मेलन गरेर सोको जानकारी दिइएको थियो । शुक्लागण्डकी खैरेनीटार नगर उद्योग वाणिज्य संघ बनेपछि पहिलो पटक महोत्सव आयोजना गरिएको निर्देशक समुन्द्रराम श्रेष्ठले बताए ।

Related posts

गृहमन्त्री गुरुङले दिए राजिनामा

Deepak Joshi

मतदान केन्द्र

Deepak Joshi

सडकमा शिक्षकको पन्ध्रौ दिन

admin