21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

भानु नगर समितिको माग

दमौली/नेपाली काँग्रेस भानु नगर समितिले आशन्न स्थानीय निर्वाचन र नेपाली काँग्रेस स्थानीय कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्दै काँग्रेस नेता गोविन्दराज जोशी विरुद्धको कार्वाही फिर्ता गरेर एकताको सन्देश दिन माग गरेको छ । नगर समितिको चैत्र ४ गतेको बैठकले सो निर्णय गरेको
हो । नगरसमितिले प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समितिले आवश्यक प्रक्रिया अगाडि बढाउन समेत आव्हान गरेको छ । भानु नगरपालिकाको १३ वटै वडाबाट नेता गोविन्दराज जोशीको विरुद्धको कारवाही फिर्ता हुनुपर्ने माग जोडतोडले अगाडि बढेपछि भानु नगरसमितिले यस्तो निर्णय गर्न बाद्य भएको बताइएको छ ।

Related posts

नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ

admin

सुदुरपश्चिम रोयल्स् प्लेअफमा

admin

माथिल्लो सदनको बदलियो शक्ति सन्तुलन

Deepak Joshi