Tanahun Awaj
समाचार

राजनैतिक बहस

स्थानीय चुनावको मिति नजिकिएसंगै गाउँवस्ति, चिया गफ र कटेरा झुप्रामा कहाँ मतदान गर्ने विचारविमर्श चलेको सुनिन्छ । घिरिङ – १ अत्रौलीको यो बसाईमा जस्तै सर्वत्र ठूला दलप्रतिको आक्रोस सुनिन्छ । भन्छन्– राजावादी पार्टी आयो भने अब भोट त्यता दिन पर्ला ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

बन्दीपुर–व्यास ‘होमस्टे सर्किट’ प्रवद्र्धन प्रारम्भ

Deepak Joshi

एचपिभी खोप अभियान सुरु: तनहुँमा १४ हजार र देशभर १७ लाखले खोप लगाउने

admin

तनहुँमा लम्पी स्किनबाट चौपायाको मृत्यू

admin