21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

पत्रकार कल्याणकारी कोषमा थपियो रकम

दमौली/नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषमा बुधबार रकम थपिएको छ । दुग्ध व्यवसायी एवं व्यास नगरपालिकाका मेयर उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका रमेश प्रसाद आचार्यले बुधबार नेपाल पत्रकार महासंघको कल्याणकारी कोषमा जम्मा हुने गरी पाँच हजार आर्थिक सहयोग गरेपछि कोषमा रकम थपिएको हो ।
व्यासनगरपालिका–११ सेरा निवासी आचार्यले शाखाका अध्यक्ष उज्वल पौडेललाई बुधबार उक्त रकम हस्तान्तरण गरेका शाखाले जनाएको छ । शाखाले स्थापना गरेको कल्याणकारी कोषमा हालसम्म विभिन्न संघसंस्थार व्यक्तिहरुबाट समेत गरी रु.एक लाख भन्दा बढी रकम जम्मा भैसकेको शाखा अध्यक्ष उज्वल पौडेलले बताए ।

Related posts

चण्डिदेवीको युवा रेडक्रस सर्कलद्वारा बृहत सरसफाई अभियान सम्पन्न

admin

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin

सतासी जनलाई रोजगार

admin