Tanahun Awaj
समाचार

आठौं तनहुँ महोत्सव


दमौली/तनहुँ उद्योग बाणिज्य संघले आठौं महोत्सव गर्ने भएको छ । आईतवार दमौलीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार ‘तनहुँ महोत्सव हाम्रो अधिकार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको तनहुँ महोत्सव २०७८ को चैत्रदेखि २० गतेसम्म सञ्चालन हुनेछ । तयारीमा जुटेको उद्योग वाणिज्य संघले राजनीतिक दल, कलाकार, स्थानीय संघ संस्था समेत टोल विकास संस्थाहरुसंग समन्वय गरेको छ ।

Related posts

भिमादमा इलाका प्रशासन

admin

अरुणका विद्यार्थीलाई न्यानो लुगा

admin

नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए

admin