19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

आठौं तनहुँ महोत्सव


दमौली/तनहुँ उद्योग बाणिज्य संघले आठौं महोत्सव गर्ने भएको छ । आईतवार दमौलीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार ‘तनहुँ महोत्सव हाम्रो अधिकार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको तनहुँ महोत्सव २०७८ को चैत्रदेखि २० गतेसम्म सञ्चालन हुनेछ । तयारीमा जुटेको उद्योग वाणिज्य संघले राजनीतिक दल, कलाकार, स्थानीय संघ संस्था समेत टोल विकास संस्थाहरुसंग समन्वय गरेको छ ।

Related posts

छोरीको जन्मदिनमा विद्यार्थीलाई कापी कलम

admin

देउवाद्वारा शहीद खनालको सालिक अनावरण

admin

एक्ले डाँडामा बुद्धको प्रतिमा

admin