30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

दमौली/तनहुँको शुनपा–१६ स्थित हिमाली आधारभूत विद्यालयको जग्गा हडप्ने बीस जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको जग्गा व्यवस्थापन समितिको निर्णयबाट हक हस्तान्तरण गरेको आरोपमा व्यवस्थापन समिति सहित विद्यालयका प्राधानाध्यापक विरुद्ध मुद्दा दायर भएको हो । यसरी मुद्दा खेप्न पर्नेहरुमा यामबहादुर बानियाँ(तत्कालिन अध्यक्ष), यामबहादुर ठकुरी(प्रअ),घनश्याम वानिया, हरिकुमारी महत, धनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खड्गबहादुर बानिया रहेका छन् । २०५१ सालको विद्यालय व्यवस्थापन समितिको निर्णयबाट भएको यो कार्य गर्ने आरोप लागेका कतिपय नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरुको मृत्यू भैसकेको छ ।

Related posts

व्यासका प्रमुखको अनुरोध

admin

बाह्मण समाज म्याग्दे–३ को साधरण सभा

admin

वीपीवाद जगाउन उम्मेदवारी

Deepak Joshi