22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

राजनैतिक बहस

स्थानीय चुनावको मिति नजिकिएसंगै गाउँवस्ति, चिया गफ र कटेरा झुप्रामा कहाँ मतदान गर्ने विचारविमर्श चलेको सुनिन्छ । घिरिङ – १ अत्रौलीको यो बसाईमा जस्तै सर्वत्र ठूला दलप्रतिको आक्रोस सुनिन्छ । भन्छन्– राजावादी पार्टी आयो भने अब भोट त्यता दिन पर्ला ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

व्यासमा सहायता कक्ष

admin

अभियोगबाट बच्न गठबन्धन अस्त्र कारीन्दालाइ फँसाएर जनता ढाँट्ने चलखेल

admin

१०८ शिबलिङ्ग

admin