Tanahun Awaj
समाचार

एक महिने कार्यक्रमका साथ काग्रेसको गाउ प्रवेश

दमौली/‘घर घर जाउँ, काँग्रेस जिताऔं’ नाराका साथ एक महिने अभियान लिएर नेपाली गाउँ प्रवेश गरेको छ । फागुन ३० गते दमौलीमा व्यापक कार्यकर्ताको माझमा एक महिने कार्यक्रमको घोषणा गर्दै नेपाली काँग्रेस गाउँ प्रवेश गरेको हो । काँग्रेसको यो कार्यक्रम चैत्र २९ गतेसम्म सञ्चालन हुनेछ । विभाजित मानसिकतामा चुनावमा गएर नेपाली काँग्रेसले विजय हासिल गर्न नसक्ने तनहुँ काँग्रेसको राजनीतिलाई नजिकबाट बुझेका विश्लेशकहरुको सुझाव रहेको छ । तर पनि नेपाली काँग्रेस तनहुँ विभाजित मानसिकतामै गाउँ प्रवेश गर्न खोजिरहेको छ ।

Related posts

आगजनिले ध्वस्त कार्यालय सञ्चालनको प्रयास प्रारम्भ

admin

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin

उच्च अदालतमा भरखरै सिफारिस न्यायाधीशद्वयलाइ सम्मान

admin