21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

फागुन चार गतेको बन्दले प्रभावित तनहुँ

नेपाल सरकारले एमसिसि सम्झौता ससदबाट अनुमोदन गर्ने प्रयोजनका लागि फागुन ४ गते संसद सचिवालयमा दर्ता गर्न लागेको विरोधमा राष्ट्रघाती सम्झौता भन्ने पाँचवटा कम्यूनिष्ट पार्टी र एक मोर्चाले फागुन–४ गते बुधबारको दिन नेपाल बन्दको आव्हान गरेको थियो । बन्द गराउँदै हिडेका आठ जना कार्यकर्तालाइ पक्राउ गरेपछि सुरक्षा प्रबन्ध गर्दै स्कटिङ गरेर पोखरा तर्फ लैजान लामबद्ध यात्रुबहाक समेतका सवारी साधनहरु ।
तस्बीरः तनहुँ आवाज साप्ताहिक

Related posts

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin

२८औं विश्व आदिवासी दिवस मनाइयो

admin

मन्दिरमा रोटरीको सडक बत्ती

admin