22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : January 2022

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह

admin
दमौली/स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्न÷गराउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठक पछि...

पृथ्वी जयन्तीमा सार्वजनिक दिइनु पर्दछ

admin
दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइनु पर्ने बताएका छन् ।आधुनिक नेपाल निर्माण राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अतुलनीय योगदान रहेको...

भूकम्पीय सचेतना, सुरक्षित संरचना

admin
आइतबार देशभर राष्ट्रिय भूकम्प सुरुक्षा दिवस मनाइँदै छ । विसं १९९० साल माघ २ गते आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि...

भट्टराई र बास्तोला पुरस्कृत

admin
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको यस बर्षको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकारद्वय प्रकाशचन्द्र भट्टराई र बसन्ती वास्तोलालाई प्रदान गरिएको छ । भट्टराई प्रेसचौतारी नेपालका...

आठौं तनहु–२०७८ महोत्सव स्थगित

admin
दमौली/तनहुँ उद्योग वाणिज्य संघले आठौं तनहुँ महोत्सव–२०७८ स्थगित गर्न परेको जानकारी शुरु हुनुभन्दा २३ दिन अगाडि प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । संघले आठौं...

शुक्लागण्डकीमा स्थानीय बिदा(बिज्ञप्ति सहित)

admin
दमौली/शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय एकता दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ‌। आइतबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आफु मातहत रहेका सबै कार्यालय र सबै...

काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड

admin
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तनहुँमा नेपाली काँग्रेसको वर्चस्व स्थापित गर्न कारवाही फुकुवा होइन, सिट बाँडफाँड अबको सर्त हुने बताउनु भएको छ ।पुसको १८ गतेबाट...

दार्जीलिङ ः तन र मनले रानीको सान गुमाउ“दै–३

admin
पुग्यौं । क्रस खुकुरी माथि नेपालको झण्डा अंकित भादगाउँले टोपी लगाएर छाती चौडा बनाएर हिँडेका मेरा सहकर्मी छविको मन अझै अमिलियो शायद, समाधीदेखेर । संगै...