Tanahun Awaj
Uncategorized

कोरोनाको स्थिति

दमौली/व्यास नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार विज्ञप्ति जारी गरी नगर क्षेत्रमा संक्रमणको अवस्थाको जानकारी गराएको छ । सो अनुसार व्यास नगरपालिकाभित्र हालसम्म संक्रिय संक्रमितको संख्या एक सय ९३ जना रहेको छ । संक्रमणबाट व्यास नगरक्षेत्र भित्र मृत्यू हुनेको संख्या १९ पुगेको छ । १२ सय ५६ जनाको पिसिआर परिक्षण गरिएकोमा सात सय दुई जना संक्रमित देखिएकोमा चार सय ९० जना संक्रमण मुक्त भएको जनाइएको छ । व्यास सामुदायिक आईसोलेशनमा २९ जना रहेको जनाइएको छ ।

Related posts

कांग्रेस संघिय संरचनाको नेतृत्व-जन अनुमोदित कि तदर्थ बनाउने ?

admin

मौलिक बनोस आसन्न तीज-सम्पादकीय

admin

देश संकटको भुमरीमा

admin