Tanahun Awaj
Uncategorized

विवेकशीलमा अली


दमौली÷विवेकशिल साझा पार्टीको व्यास नगर समिति गठन भएको छ । सो समितिको संयोजकमा शनिबारको भेलाले सलमान अलीलाई मनोनयन गरेको छ । पार्टीको तनहुँ संयोजक सागर घिमिरेको संयोजकत्वमा बसेको भेलाले सो अलीलाई चयन गरेको हो । समितिको सहसंयोजकमा विप्लता ढुंगानालाई भेलाले चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा विरोध श्रेष्ठ, महमदगफार, रुपेश पन्थ, शुशिलकुमार श्रेष्ठ, उमेश पौडेल, ससिना वानु, खेमराज परियार, हमिफ महमद, टुकराज अधिकारी, सिकन्दर वक्स, आशा वस्नेत, सरस्वती कार्की, राजन सापकोटा, टिकाराम छिमाल, सूर्यबहादुर वि.क., लक्ष्मण गुरुङ, सुरेश मझकोटी रहेका छन् ।

Related posts

अचम

admin

ऋषिङ्गमा महायज्ञ

admin

अभ्यासको अभावमा कार्यान्वयन नभएको नया“ कानून

admin