26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।
तनहुँमा दुई हजार ३ सय ४९ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । एक हजार सात सय ३० जनामा नेगेटिभ देखिएको छ । १४१ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा चार सय ७७ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या सोह्र हजार चार सय २३ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ३५ जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या सात हजार ७ सय ५२ पुगेको छ ।

Related posts

अवरुद्ध सडक सञ्चालन

admin

गणतन्त्रका बाह्र बर्ष, थोरै आशा धेरै निराशा

admin

एनसीसीको क्याम्पमा सत्यवती प्लाटुन प्रथम

admin