22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

हावाहुरीबाट तनहु पनि प्रभावित

यो हावा हुरीको समय हो । हावा हुरीले मानवीय तथा भौतिक क्षति पु¥याउन सक्दछ । रुखका हाँगा भाँचेर, घरको छानो उडाएर, आगलागि भएर यस्ता क्षति हाम्रो जिवनमा अकल्पनिय रुपमा आउन सक्दछन् । बैशाख ४ र ५ गते आएको हावाहुरी त्यस्तै खालको क्षति पु¥याउने खालको थियो । यद्धपी मानवीय क्षतिबाट भने तनहुँ जोगिएको छ । भौतिक क्षतिमा १८ घर र एक विद्यालय परेको करिब पाँच लाखको क्षति भएको अनुमान जिल्ला प्रहरी कार्यालय तनहुँको रहेको छ । शनिबार र आईतवारको हावा हुरीबाट विशेष गरी भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँ पालिकामा क्षति पु¥याएको छ । सो मध्येमा भानु नगरपालिकामा बढी क्षति पु¥याएको छ । सो पालिकाको भिमसेन प्राविको छानो उठाएको समाचारमा जनाइएको छ ।

Related posts

घरसारको लिखत वडामा दर्ता गर्नुपर्ने

admin

सामुदायिक प्रहरी सेवा केन्द्रको साधारण सभा सम्पन्न

admin

ग्रेसद्वारा सिरक वितरण

admin