Tanahun Awaj
Uncategorized

दोस्रो चरणको खोप

कोरोना विरुद्धको दोस्रो चरणको खोप मंगलबार र बुधबार तनहुँमा पनि लगाइएको छ । पालिकाहरुको व्यवस्थापनमा दोस्रो चरणको खोपलाई आ–आफ्नो पालिकामा लगाइएको छ । पहिलो चरणमा माघ १४ गतेदेखि २४ गतेसम्म खोप लगाइएको थियो । अग्रपंक्तिमा खटिएका स्वस्थ्यकर्मि, महिला स्वयमसेवीका, पत्रकार, कर्मचारी, बृद्धबृद्धा र कैदीबन्दिलाई प्राथमिकतामा खोप लगाइएको थियो । कोरोनाका कारण सबभन्दा प्रभावित क्षेत्र विद्यालयमा पढ्ने र पठाउने विद्यार्थी र शिक्षक भने सो प्राथमिकताक्रममा पर्न सकेनन् । अझैसम्म पनि कोरोना विरुद्धको खोप लगाउन नपाएका शिक्षकहरु सरकारले शैक्षिक कर्मचारी र विद्यार्थीलाई उपेक्षा गरेको गुनासो गरिरहेका छन् ।

Related posts

म्यानमार दमनको विरोध लोकतान्त्रिक आन्दोलनमा काग्रेसको ऐक्यबद्धता

admin

ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

admin

त्यो दशैं कस्तो होला ?

admin