18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

शुनपाका वडा कार्यालयहरु आफ्नै भवनमा

शुक्लागण्डकीले आफ्ना १२ वटै वडाका वडा कार्यालयहरु आफ्नै भवनबाट सेवा दिन सक्ने गरी व्यवस्थापन गरेको छ । यस आर्थिक बर्षमा शुनपाले वडा नं. २, ५ र ७ का वडा कार्यालयहरु निर्माण सम्पन्न गरेको थियो । बाह्र वडा रहेको यस नगरपालिकाका वडाहरुमा १, ६, ८ र १२ नंं. का वडाकार्यालयहरु साविकको गाउँ विकास समितिका भवनहरुबाट सेवा प्रदान गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकाले दिएको सन्देशले तनहुँका दशवटै पालिकाले अब आफ्नो सबै वडा कार्यालयहरुको भवन बनाउने चासो देखाउलान् आशा विस्वास गर्न सकिन्छ ।

Related posts

नेकपा एमाले मनमोहन आउट, मनाङ्गे ‘इन’

admin

श्रीपेचवाला राजा ल्याउन खोजेको मंगोल अर्गनाईजेशनको आरोप

admin

व्यास न.पा.ले दियो १४ सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन

admin