19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

आजै हुने काममा भोलिभोलि

मालपोत कार्यालय तनहुँमा मंगलबार देखिएको यो दृष्य । दृष्यले बताउँछ कि मालपोत कार्यालयमा जनताको मिल्नेका पनि आजै हुँदैन । भोलि भनेर आजै गर्नका लागि नजराना बुझाउन बाद्य पारिन्छ । मिल्ने अंशबण्डा पनि नगरिदिएर अदालत जान बाद्य पारिन्छ । एक लाख मोलिने सम्पत्ति अंशबण्डा गर्न पचास हजार खर्च गर्न निमुखा सेवाग्राही बाद्य छन् –तआसा

Related posts

संवृद्ध तनहुँ अभियान

admin

SEE काे परीक्षा स्थगन-सम्पादकीय

admin

नेपाल रेडक्रस गण्डकी प्रदेशको दोस्रो बार्षिक साधारण सभा

admin