23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

पराशर आश्रममा पुनः श्रेष्ठ

दमौली/ दमौली पराशर आश्रम संरक्षण समितिको १५ अधिवेशनबाट पुनः ताराप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको छ । नवगठित समितिको उपाध्यक्षमा लक्ष्मीकान्त चापागाईं, सचिवमा सत्यप्रसाद खनाल, कोषाध्यक्षमा अर्जुन गिरी तथा सह सचिवमा राजेन्द्र खनाल चयन भएका छन् । अधिवेशनबाट सदस्यहरुमा कृष्णराज वाग्ले, कृष्ण भारती, नारायणी वाग्ले, भाग्यशाली ढुंगाना, भगवती न्यौपाने तथा पार्वती गिरी चयन भएका छन् । 

Related posts

शालिक अनावरण

admin

वातावरण संरक्षणः कानून, हामी र हाम्रो दाइत्व

admin

वरिष्ठ अधिवक्ता उपाधिः मापदण्ड

admin