20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

संसद विघटन देशभर विरोध

दमौली/प्रधानमन्त्र खड्ग प्रसाद ओलीले संसद विघटन गरेसंगै विरोधमा रहेको नेपाली काँग्रेसले विरोधका विभिन्न चरणको कार्यक्रम सम्पन्न गर्दै माघ ३ गते शनिवार देशभर पालिकास्तरीय विरोध कार्यक्रम सम्पनन गरेको छ । सो कार्यक्रम तनहुँका दशवटै स्थानीय तहमा सम्पन्न भएको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।

Related posts

भानुमा इस्लामिक पुस्तकालय

admin

अचम

admin

उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनजना मैदानमा

admin