23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : July 2020

विपद् व्यवस्थापनमा हामी सधै कच्चा किन ?

admin
दक्षिण एशियामा नै पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धी कानून बनाउने नेपाल अझैपनि यसमा कच्चा नै रहेको छ । यो आरोप होइन, यथार्थ हो जुन हामीले...

नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक

admin
रमेश पोखरेलप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा आफुले नेपालको खोसिएको भूमि समेटेर नक्सा प्रकाशित गरेका कारण आफुलाई पदबाट हटाउन लागिएको बताए ।मदन...

प्रेसलाई सुरक्षा सामाग्री

admin
दमौली/तनहुँमा क्रियाशिल सञ्चारकर्मिहरुलाई मंगलबार एक कार्यक्रमका बीच सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । युनेस्को क्लबद्वारा सो सामाग्री उपलब्ध गराएको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ...

कोभिड–१९ को स्थिति

admin
दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।तनहुँमा एक...

सलहको सन्त्रास बीच धान दिवस तथा रोपाइ महोत्सव-सम्पादकीय

admin
असार मैना खेतमा जाउँला, रोपौला त्यसमा धानउब्जनी गर्छु आफुलाई आफै, बढाउँछु स्वाभिमाननमानौं घिन कसैलेपनि, हिलोमा जानलाईमाटोमा खेले, पानीमा खेले ,उब्जन्छ खानलाईसोमबार नेपालमा बडो आकर्षक नाराका...

अध्यापन अनुमति पत्रको नतिजाले उब्जाएको प्रश्न

admin
अध्यापन अनुमती पत्रको नतिजाले उब्जाएको प्रश्न केही महिना अगाडि माध्यमिक तथा निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन भएको थियो र अघिल्लो साता...

आइसोलेसनका एक्ला सारथी

admin
प्रभात पोख्रेलदमौली/पत्रकार अनि व्यवसाय पनि । यी २४ वर्षे ठिटालाई कामको भ्याई नभ्याई हुन्थ्यो । अझ लक डाउनमा कामको चटारो उस्तै । विहानै पसल खोल्न...

ए यस्तो पो……..

admin
नैतिक शिक्षा नपढ्दा मेमोरी किंङ्ग अपर्ण शर्माको ‘पढेका कुरा कसरी सम्झने’ भन्ने पुस्तकमा दीर्घकालसम्म स्मरण गर्न कसरी सकिन्छ भन्ने विभिन्न विधि र उपायहरु उल्लेख गरिएको...