26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।
तनहुँमा एक हजार ९ सय ५६ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । एक हजार तीन सय ५८ जनामा नेगेटिभ देखिएको छ । १२४ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा चार सय ७५ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या चौध हजार ४६ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ३० जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या चार हजार ६ सय ५६ पुगेको छ ।

Related posts

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

admin

घाँटी निमोठिएको प्रजातन्त्र

admin

केन्द्रीय साधारण सभा सम्पन्न

admin