30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/तनहुँमा एक हजार ३ सय ३७ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । सात सय ८९ जनामा नेगेटिभ देखिएको छ । ९० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संकलित नमूनामा चार सय ५९ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । त्यस्तै तनहुँमा हालसम्म ४० जना सन्चो भएर घर फर्केका छन् । देशभरमा संक्रमित संख्या दश हजार सात सय २८ पुगेको छ ।

Related posts

ऋषिङमा निःशुल्क स्वास्थ्य शिविर हुने

admin

अभ्यास गर्दै र गराउँदै रेडक्रस कर्मिहरु

admin

नदीजन्य पदार्थको ठेक्कामा एकै प्रदेशमा फरक दररेट

admin