22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सामाजिक सद्भावको नमुना

भानु/भानु–१३ सम्जुरका एक दम्पत्ति हाजि मुस्तफा मिया र फातमा मियाले शुक्रबार मिलातको आयोजना गर्नुेभएको थियो । सो मिलातमा सबै समुदायका मानिसहरु बराबर उपस्थिति रहेको थियो ।

कुरान अनुसार आयोजित सो आध्यात्मिक कार्यक्रममा समाजिक सद्भावको नमुना देखिन्थ्यो । उक्त आध्यात्मिक कार्यक्रममा बोल्दै भानु १३ का वडाध्यक्ष रामबहादुर बानियाले सहभागि सबैलाई धन्यवाद र वधाइ दिनुभयो । सो कार्यक्रमको संम्योजन इमाम हाजि रफिक मियाले गर्नुभएको थियो ।

Related posts

ए यस्तो पो……..

admin

खाद्य सुरक्षा, हाम्रो आवश्यकता

admin

लकडाउनको अवज्ञा

admin