23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

महासंघको आन्दोलन

दमौली/एक साताको समय सीमा दिएर नेपाल पत्रकार महासंघले श्रमजीवी ऐनको पालना नगरे आन्दोलनमा जाने निर्णय गरेको छ ।
काठमाण्डौमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको असार २ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । महासंघले सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकोप्रति विशेष चासो देखाएको छ ।

Related posts

मानुङमा नेपालको झण्डा फहराइने

admin

मृत्यू पछिको कर्मकाण्ड

admin

च्यातिँदै राष्ट्रवादी मखुण्डो

admin