28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

घण्टाघर अनावरण

निर्माण शरू भएको पॉच बर्षमा शनिवार घण्टाघर अनावरण भएको छ । व्यास न. पा. २ लक्ष्मी चोकमा लक्ष्मीको मूर्ति सहितको घण्टाघर अनावरण भएको हो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सो अनावरण गर्नु भएको हो । पंण्डित कृष्णकान्त शास्त्रीको मन्त्रोच्चारणमा नगरप्रमुखले विधिपूर्वक पुजा गरि लक्ष्मीको मूर्ति अनावरण गरिएको थियो ।

Related posts

पहिलो शुक्लागण्डकी महोत्सव सुरु

admin

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin

तनहुँ प्रहरीलाई अर्काे सफलता

admin