20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

घण्टाघर अनावरण

निर्माण शरू भएको पॉच बर्षमा शनिवार घण्टाघर अनावरण भएको छ । व्यास न. पा. २ लक्ष्मी चोकमा लक्ष्मीको मूर्ति सहितको घण्टाघर अनावरण भएको हो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सो अनावरण गर्नु भएको हो । पंण्डित कृष्णकान्त शास्त्रीको मन्त्रोच्चारणमा नगरप्रमुखले विधिपूर्वक पुजा गरि लक्ष्मीको मूर्ति अनावरण गरिएको थियो ।

Related posts

पहिलो पटक डेंगो नियन्त्रण सचेतना

admin

स्थानिय निकायहरु वेकम्बा बन्दैछन्

admin

देवानी कानूनको मुख्य सिद्धान्त

admin