21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

तनहूँमा दिनहुँ प्रदर्शन

दमौली/नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले तनहूँको विभिन्न बजारमा दैनिकजसो प्रदर्शन गरेका छन् । नेपाल तरुण दल व्यास नगर समितिले मंगलबारबाट सरकारविरोधी प्रदर्शनको शुरुवात गरेको थियो । त्यसपछि नेपाल विद्यार्थी संघले पनि सरकारका गलत कामको भण्डाफोर गर्दै १० वटै पालिकाका एक सय बढी ठाउँमा विद्यार्थीहरुले आफ्नो विरोध प्रदर्शन कार्यक्रम गरेकाा थिए । सरकारले लक डाउन भने पनि यसबीचमा सांसदकै अपहरण सम्म भएको भन्दै सर्वत्र निन्दा एवं विरोध प्रदर्शन भएको छ । ने. का. तनहुँले पनि विज्ञप्ति मार्फत अपहरण प्रकरणमा कारवाहीको माग गरेको छ ।

Related posts

परस्त राजनीतिले ग्रस्त नेपाल

admin

असक्षम नेतृत्वले चुनौतिको सामना गर्दैन

admin

औषधी व्यवसायीको नयाँ नेतृत्वलाई पदस्थापन

admin