28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

महेन्द्रोदय माविको पूरानो भवन

ऋषिङ्ग– ५,राम्जाकोटमा रहेको महेन्द्रोदय माविको पूरानो भवन । आवश्यक जग्गाको अभाव भएको भन्दै विद्यालय केही पर स्थानान्तरण गरिपछि यो भवन संरक्षण विहिन अवस्थामा छ । जस्ता तथा काठको संरक्षण गर्न सक्दा आउने दिनहरुको त्यसले विद्यालयको भौतिक निर्माण कार्यमा सहयोग पुग्ने कुरा नबुझेर हो वा बुझेर पनि वेवास्ता गरिएको हो, सर्वसाधारणले बुझ्न सकेका छैनन । स्याहार र संरक्षणमा सम्बन्धित पक्षको चासो नरहँदा कतिपय काठ हराइसकेका छन् भने भवन भत्केर जाने अवस्थामा पुगेको छ । तस्वीरः रमेश विकल

Related posts

भानुभक्तमा पाहुना प्राध्यापक

admin

कार्यकर्ताले फेरी भने, जागरण नेताहरुमा आवश्यक

admin

पत्रकार महासंघको ध्यानकर्षण

admin