Month : February 2020
व्यास नपाको ३२ औं नगर सभा सम्पन्न
दमौली/व्यास नगरपालिकाको ३२ औ नगर सभा शनिबार सम्पन्न भएको छ । सभाले विभिन्न विषयहरु माथि छलफल तथा आवश्यक संसोधन गरी पारित गरेको नपाद्वारा जारी विज्ञप्तीमा...
राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल
दमौली÷वरिष्ठ पत्रकार एवं देश सञ्चार डटकमका सम्पादक किशोर नेपालले राष्ट्रको सम्मान बढेमात्र हामी नागरिकको सम्मान बढ्ने बतएका छन् । वरिष्ठ पत्रकार नेपालले सो कुरा तनहुँका...
क्यान्सरः जसलाई मैले नजिकबाट अनुभूत गरेको छु
गएको साता अर्थात February ४ मा विश्वभर क्यानसर दिवस मनाइयो । नेपालमा पनि केही न केही कार्यक्रमहरु गर्ने गरिन्छ, यो दिनमा । तर मलाइ भने...
नेपाल प्रेश यूनियनको सातौं अधिवेशन सम्पन्न
नेपाल प्रेस यूनियनको सातौ अधिवेशन शनिवार दमौलीमा सम्पन्न भयो । अधिवेशनले १५ सदस्यीय कार्यसमिति १३ सदस्यीय प्रदेश पार्षद र नौ सदस्यीय संघीय पार्षदको लागि निर्वाचन...
लगातार सुनवाइ हुने संहिताका मुद्दा
पृष्ठभूमिः मुलुकी ऐन कायम रहेको अवस्था र संहिता लागू भएपछिको अवस्थामा लगातार सुनवाई हुने मुद्दाको सूची फरक छ । जिल्ला अदालत नियमावलीले लगातार सुनवाई हुने...
तेस्रो दिनमा महायज्ञ
दमौली/व्यासको तपोभूमिमा व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति बनाउने अभियानमा माघ २० गतेबाट शुरु भएको महायज्ञको तेस्रो दिनमा सबभन्दा बढी दान अशोककुमार श्रेष्ठको परिवारले दान...
शनिवार अधिवेशन
दमौली/नेपाल प्रेस युनियनको अधिवेशन शनिबार हुने गरी बुधबार बसेको बैठकले निर्णय गरेको सचिव प्रताप रानाले बताउनु भयो । बैठकले युनियनका उपाध्यक्ष पवन पौडेललाई उपसमिति संयोजक...
सामुदायिक कार्यकर्तालाई प्रश्नावली निर्माण सीप
दमौली/तीन दिने आधारभूत सर्वेक्षण प्रश्नावली निर्माण तालिमको बुधबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको छ । प्रमुख वाग्लेले उद्घाटन मन्तब्य...
रेमिट्यान्सको सहि प्रयोग गरौं-सम्पादकीय
माघ २ मा प्रकाशित तनहुँ आवाजमा हाम्रा नियमित स्तम्भकार छविदीप आलेको “कंक्रिटमा परिणत रेमिट्यान्स” शिर्षक आलेख प्रकाशित भएको थियो । नेपाली दाजुभाइले रगत र पसिनासंग...
