21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

शनिवार अधिवेशन

दमौली/नेपाल प्रेस युनियनको अधिवेशन शनिबार हुने गरी बुधबार बसेको बैठकले निर्णय गरेको सचिव प्रताप रानाले बताउनु भयो ।

बैठकले युनियनका उपाध्यक्ष पवन पौडेललाई उपसमिति संयोजक तोकेको छ । प्रचार प्रसार उपसमितिमा सचिव प्रताप रानालाई तोकेको छ । ओमकार आचार्यको अध्यक्षतामा बसेको बैठकले निर्वाचन प्रवन्ध समितिको जिम्मेवारी ऋषिराम पोख्रेललाई दिएको छ भने मञ्च व्यवस्थापनको लागि अमरराज नहर्किलाई तोकेको छ ।

Related posts

बन्दाबन्दीको छैटौ चरण

admin

मेरो हात कम चल्छ

admin

तनहुँ कॉग्रेसको विरोध प्रदर्शन

admin