23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : June 2019

ज्यान मारे पनि खतवात नलाग्ने अवस्था

admin
पृष्ठभूमिः कानूनले हामीलाई आत्मरक्षाको अधिकार प्रदान गरेको छ । आफ्नो ज्यान जोगाउन केही गर्दा कसैको ज्यान गयो भने, त्यस्तो नगरेको भए स्वयंको ज्यान जाने अवस्था...

कांग्रेसको पहिलो चरणको जागरण अभियान सम्पन्न

admin
कार्यकर्ताले भने, नेता सुध्रनु प–यो हामी ठिक छांै दमौली÷नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको एक महिने जागरण अभियान जेठ २५ मा समापन भएको छ ।...

निर्मलमा कक्षा अवलोकन

admin
चन्द्रा पौडेल भादगाउँ रुम टु रिडको व्यवस्थापनमा सञ्चालित कक्षाहरु अवलोकन गर्ने क्रममा मंगलबार दमौली स्थित निर्मल माविको कक्षा अवलोकन सम्पन्न भएको छ । साक्षरता कार्यक्रम...

दशौं स्थापना दिवसमा रक्तदान

admin
करङकाठ÷सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको आवसर पारेर गरेको रक्तदान कार्यक्रम आईतवार सम्पन्न भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सञ्चालित रक्तदान...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

admin
दमौली÷“आलीदेखि थालीसम्म –शुद्ध र स्वस्थ खाना”, “गोठदेखि ओठसम्म– शुद्ध र स्वस्थ दूध” लगाएतका आकर्षक नारा सहित गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ ७७ को नीति...

शिक्षकको प्रतिष्ठा अझ गिराउने कि जोगाउने ?

admin
– केही दिन अगाडि ऋषिङ गाउँ पालिकाको एक अधारभूत विद्यालय विद्यार्थी अभावमा समायोजनमा प–यो । नजिकको विद्यालयमा सरुवा गरिएका उक्त विद्यालयका एक शिक्षकले नयाँ विद्यालयमा...

तनहुँका स्थानीय सरकारले पाए ३ अर्व ७० लाख

admin
नगरपालिकामा व्यासलाई र गाउँपालिकामा ऋषिङलाई धेरै अनुदान दमौली/नेपाल सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेट विवरण अनुसार तनहुँका स्थानीय निकायले वित्तिय समानिकरण अनुदान तथा ससर्त...

पिडितलाई सहयोग

admin
कटुजे/व्यास नपा ७ स्थित कटुजेका चट्याङ पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाले नगद सहयोग गरेको छ । जेठ १३ गते परेको चट्याङले १३ वर्षिय...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम भोली

admin
दमौली/गण्डकी प्रदेश सरकारको आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रम भोली शुक्रबार आउने भएको छ । बुधबार हिजो कार्यक्रम प्रस्तुत गर्ने पूर्व निर्धारित कार्यक्रम भएकोमा मुसलमान...

मंसिरमा मध्यावधी हुन सक्दछ – के. सदस्य भण्डारी

admin
पुट्टार/नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले मंसिरमा मध्यावधी चुनाव हुन सक्ने संकेत गर्नुभएको छ । राजनीतिक अस्थिरता बढेको तर्फ चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेसका सबै...