22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

शनिवार काँग्रेस भेला

दमौली/नेपाली काँग्रेसले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियान शनिवार समापन हुँदैछ । अभियानको नेतृत्व नेपाली काँग्रेसका केन्द्रिय सदस्य नविन्द्र राज जोशीले गरेका थिए । यस अभियान अन्तर्गत तनहुँका दशवटै स्थानीय निकायमा कार्यक्रम सन्पन्न भएको नेपाली काँग्रेस तनहूँका कार्यालय सचिव राजेन्द्र अर्यालले जनाउनु भएको छ ।

वि.पी. स्मृति भवन दमौलीबाट बैशाख २५ मा आरम्भ भएको एक महिने जागरण अभियानको जेष्ठ २५ मा सोही स्थानामा कार्यकर्ता तथा सुभेच्छुक भेला गरी समापन गर्न लागिएको हो । कार्यक्रममा सहभागिताका लागि व्यापक प्रचार गरिएको छ ।

Related posts

पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया

admin

भेंडा नै हो त ?

admin

आँटिलो न्यायीक विवेकः न्यायाधीश

admin