19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

गाउँवस्तीको चटारो

यतिबेला गाउँवस्तीमा वस्तुको मलखाद खनेर बारी खेतमा फिजाउने चटारो
छ । घिरिङ–१ अत्रौलीका किसान कसैले टेक्टरमा त कसैले पर्म लगाएर जमिनमा मल खन्याई जोतबाह गरी खेतीपातीको लागि जमिन तयार पार्ने थालेका छन् ।
फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

दशैँ भत्ता फिर्ताको सन्देश

admin

पहिलो बैठकबाटै महासचिव

admin

विकासका लागि कांग्रेस रोज्न आग्रह

admin