17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

अन्याेलमा घिरिङ्ग गा.पा. वडा नं. १ काे पुल

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. १ बडहरे खोलामा बन्दै गरेको मोटरेबुल पुल । दुइ तर्फको धराप अवस्थाको यो जग बनेको गत जेठ महिनामा हो । त्यसयता कुनै काम भएको छैन । लाखौंको लगानीको योजना झण्डै एक बर्ष अलपत्र हुँदा सरकार, उपभोक्ता समिति र निर्माण व्यवसायीमा कुनै जिम्मेवारीबोध देखिएन । गैरजिम्मेवारहरुले त्यही जिर्ण संरचनालाई अगाडि बढाएर काम सम्पन्न लिन कहिलेबाट काम थाल्ने हुन भविष्यले देखाउला ।

–फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

SEE परीक्षा र अभिभावकको बढ्दो जिम्मेवारी

admin

विचरा उपभोक्ता ः राज्य, व्यापारी दुवै लुट्छन्

admin

ए यस्तो पो……..

admin