Tanahun Awaj
Uncategorized

आँखा रोगीलाई आर्थिक सहयोग

दमौली/नेपाली कांग्रेस बहराइन सम्पर्क समितिले एकजना आँखा रोगीलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यास १२, कमलबारीका बद्री पाण्डेलाई सम्पर्क समितिका उपाध्यक्ष अनिल श्रेष्ठले उक्त रकम उपलब्ध गराएका हुन् । नेपाल विद्यार्थी संघ क्षेत्र १ का क्षेत्रीय सभापति पाण्डेलाई शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले रकम हस्तान्तरण गरेका हुन् ।

Related posts

सम्झनाको सन्दुकमा बीपी र पुष्पलाल

admin

ए यस्तो पो……..

admin

रेडक्रसकाे सहयाेग

admin