22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

बसको ठक्करबाट दुईको मृत्यु

दमौली/डुम्रे – दमौली सडकखण्डस्थित व्यास १२, घाँसीकुवामा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बसले डुम्रेबाट दमौलीतर्फ आउदैँ गरेको ना३९प ९५३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भिर घाइते भएकाहरुको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा गोरखा नगरपालिका १४का २१ वर्षीय माधव दराई र १६ वर्षीय सुरज परियाररहेको स्थानीय सञ्चार माध्यामहरुले जनाएको छ ।

Related posts

अभिभावकत्व

admin

लैङ्गिक हिंसा अन्त्यको अत्यास लाग्दो पखाई

admin

तनहुँ कॉग्रेसको अपिल

admin