Tanahun Awaj

Month : January 2019

बसले च्यापेर बालकको मृत्यु

admin
दमौली/बन्दीपुर ४ पिप्लेमा आफ्नै बाबुको चलाएको बसले च्यापेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बलकबहादुर थापाले ग१ख ४६५८ नम्बरको बस झिक्ने क्रममा ब्याक गर्दा...

एकता दिवसको अवसरमा रक्तदान

admin
दमौली/लायन्स क्लब अफ तनहुँ व्यास सिटीले राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा शुक्रबार दमौलीको...

नरभंक्षी चितुवा मृत भटियो

admin
दमौली/भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंसी चितुवा मृत अवस्थामा भेटिएको छ । भानु नगरपालिका २ स्थित देउराली सामुदायिक वनमा आइतवार चितुवा मृत भेटिएको...

लागू औषधसहित ३ पक्राउ

admin
दमौली/तनहुँको बन्दिपुर गाउँपालिकामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । बन्दिपुर गाउँपालिका वडा...

मिनी म्याराथनमा पुन प्रथम

admin
दमौली/मंगलबार बन्दीपुर गाउँपालिकाले आयोजना गरेको मिनी म्याराथनमा ५२ प्रतियोगीलाई पछि पार्दै बन्दीपुर गाउँपालिका २का सुजन पुन प्रथम भएका छन् । डुम्रे बजारदेखि गाउपालिकाको कार्यलयसम्म ९...

तनहुँ कांग्रेसलाई खुल्ला पत्र !

admin
हरि ढुंगाना,  नेपाली काँग्रेसले पूर्व शिक्षा मन्त्री, गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्द राज जोशीलाई पार्टीबाट निष्कासन गर्ने खबर पढेँ।विभिन्न नाम चलेका मिडियामा आएका खबरहरू,...

कांग्रेस सदस्यता खारेजी समाचार झूटा

admin
२६ पौष, काठमाडौँ÷नेपाली काँगे्रसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मिति २०७५ साल पौष २४ गते हस्ताक्षरित नेपाली काँगे्रस तनहुँको नाममा प्रेषित पत्रको आधारमा अन्नपूर्ण दैनिकको समाचारमा...

घरसारको लिखत वडामा दर्ता गर्नुपर्ने

admin
पृष्ठभूमिः भदौ १, २०७५ बाट लागू भएको मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ले परिच्छेद ४ मा लिखत तयार गर्ने कार्यविधिको व्यवस्था गरेको छ । सो...

सरदार वंशुका बंसज ओख्लेमा भेटघाट

admin
ओख्ले/अंग्रेज फौजलाई एशियामा पहिलो पटक हराई सिंधुली गढीको युद्धमा नेपाललाई विजयी गराई नेपाल र नेपालीको अस्मिता जोगाउने सेनानायक सरदार वंशुका वंशजहरुको भेटघाट कार्यक्रम पौष २०...

एकिकृत जग्गा विकास

admin
दमौली/व्यास नगरपालिकाले एकिकृत जग्गा विकास कार्यक्रम लागू गर्ने भएको छ । नपाको रानीगाउँमा सातसय रोपनी क्षेत्रफल ओगटेको जग्गामा एकिकृत जग्गा विकास कार्यक्रम लागु गर्ने गरी...