Tanahun Awaj
Uncategorized

फोहोर व्यवस्थापनमा व्यानपाको नियम

दमौली/व्यास नगरपालिका क्षेत्रबाट उत्पादीत फोहोर व्यवस्थापनको लागि व्यास नगरपालिकाले नयाँ नियम लागु गरेको छ । नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरि विभाजन गरि संकलन गर्ने घोषणा गरेको हो । अटेर गरी फोहोर विभाजन नगर्नेको फोहोर नउठ्ने र जथाभावी फोहोर फाल्नेलाई न्यूनतम रु पाँच सय देखि पाँच हजारसम्मको जरिवाना गर्ने नगरपालिकाले जनाएको छ ।

Related posts

नशा

admin

लैङ्गिक हिंसा अन्त्यको अत्यास लाग्दो पखाई

admin

स्थानीय कि सङ्घीय, सुन्ने कस्को ?

admin